Thursday, September 6, 2012

मुकतकहरु

१ ,
चश्मा लगाई हिड्नु पर्यो कचेराले आँखा पाक्दा
कस्तो कस्तो हुँदो रैछ अठ्ठाइस पुगी उन्तिस लाग्दा
कति धेरै पिर चिन्ता रुपियाँको खातमा पनि
कसो गरी बोलाउँ हजुर बुढेसकालमा निन्द्रा भाग्दा ! !

२,
साना जति बच्चा भए ठुला जति अरुकै परे
यता जाउ कि उता जाउ म पो बिचमा अड्किए
डाह लाग्यो, शोक लाग्यो भन्नै नमिल्ने रोग लाग्यो
 .............विकार भरिंदा मनै भरी बारुद झै पड्किए !!

No comments:

Post a Comment