जिन्दगीमा नसोचेका ठाउँहरुमा घाउ लाग्दो रहेछ र नसोचेका दुखहरु झेल्नु पर्दो रहेछ यदपि हामी सही हुँदाहुदै पनि कतिको नजरमा गलत ठहरिन पुगिने रहेछ ! निर्दोष भएरै पनि आफ्नै हरुको नजरमा दोषी बन्न पुगीँदो रहेछ ! जिन्दगीका यी दुखद क्षणहरु चुपचाप सहनु पर्दा आज सम्म यही सोचिरहे , शायद म श्रापित छु र पापी पनि जसको सजाय म भोगिरहेछु हरपल र आफैलाई आफ्नाहरुको सामु निर्दोष साबित गर्न नसक्दा छियाछिया परेको पिडित मन लिई मात्र रोइरहन्छु , एक्लै एकान्तमा रोइरहन्छु !
Showing posts with label निबन्ध. Show all posts
Showing posts with label निबन्ध. Show all posts
Monday, June 25, 2012
प्रेम र पीडा
जति पीडा हिजो आज म आफु भित्र महसुस गर्छु यति धेरै पीडा बितेका दिनहरुमा मैले कहिले गरिन ! धेरै रुन्छु , सोच्छु यो आँसुहरुमा बगेर पीडा रित्तिन्छ कि भन्ने भ्रममा तर मेरो पीडा सिद्दिनुको सट्टा अरु थपिदै जान्छ , मात्र थपिदै जान्छ ! न म कुनै गरिब बाबुआमाको सन्तान थिएँ न शारीरिक रुपमा अपाङ्ग ?
विधा:
निबन्ध
No comments:
Sunday, May 27, 2012
आत्मपरक निबन्ध- आशावादी बनौं .....
संसार वार्षिक रुपमा जति पुरानो हुदै गईरहेको छ , त्यती नै विकसित पनि | पृथ्वीमा मानिसको चाप अत्यधिक मात्रामा बढिरहेको छ | प्रतेक प्राप्तिको निम्ति सुरुका दिनमा शिक्षा , सुबिधा , साधनको अभावले मानिसको जीवनशैली जति कठिन र संघर्षशील थियो आज मानिस शिक्षित , सुविधा सम्पन्न भएरै पनि त्यो भन्दा जटिल , कठिन जीवनशैली जिउन वाध्य छ |
विधा:
निबन्ध
No comments:
Subscribe to:
Posts (Atom)