पिरतीको यो बगैचामा, संगै फूलौ झरौ भन्दा !
नाता तोडी अन्तै लाग्यौ संगै यात्रा गरौ भन्दा !
आशा रोपी मेरो मन्मा योग्य छैनौ भनी छाड्यौ !
एक-अर्काको हात थामी जीवन नदी तरौ भन्दा !