आश बन्द भो जनताको नेपाल बन्द संगै !
गाँस बन्द भो जनताको नेपाल बन्द संगै !
मर्यो बिरामी उपचार नपाई घर भित्रै
लास बन्द भो जनताको नेपाल बन्द संगै !
नयाँ बहाना नयाँ राज्य निर्णय नयाँ देखी
सास बन्द भो जनताको नेपाल बन्द संगै !
सोची केही त गर्छु भनि ब्याजी त्यो ऋण लिंदा
वास बन्द भो जनताको नेपाल बन्द संगै !
गाँस बन्द भो जनताको नेपाल बन्द संगै !
मर्यो बिरामी उपचार नपाई घर भित्रै
लास बन्द भो जनताको नेपाल बन्द संगै !
नयाँ बहाना नयाँ राज्य निर्णय नयाँ देखी
सास बन्द भो जनताको नेपाल बन्द संगै !
सोची केही त गर्छु भनि ब्याजी त्यो ऋण लिंदा
वास बन्द भो जनताको नेपाल बन्द संगै !
No comments:
Post a Comment