धेरै हुकुम् नचलाउ सिन्दूर् हालेपछि काले !
तिम्रो नै बच्चाको आमा बन्न थालेपछि काले !
चुलो चौका छोड भन्दै नजिकिंदै साँझपख
नभन है निभाउ त्यो बत्ती बालेपछि काले !
बैंश पनि कति साह्रो आको होला बाह्रै माश :
थेन्क्यु बुढी भन्छौ दिनै रात्मा ढालेपछि काले !
गर्भवती हुँदा पनि कष्ट बुझदेनौ तिमी
Sorry प्यारी भन्छौ तनैभरी चालेपछि काले !

No comments:
Post a Comment