एउटा दु:खलाई भुल्छु भन्ने आशासंगै,
कर्तब्या र सम्स्यबाट मुक्त हुन्छु भन्ने चाहनासंगै,
तिमीले त्यो बोतल र गिलासलाई
कती पटक भरायोउ , रित्यायोउ ?
तर पनि खै आज
तिम्रो दु:ख र सम्स्यहरु सिद्दिएको , रित्तिएको ?
र तिमीले मुक्ति पाएको ?
कुनै भ्रममा नपरी एक्पटक आँफैलाई नियाली हेर त ,
आज पनि केही भरिएको छ भने ?
र केही रित्तिएको छ भने ?
केबल त्यो बोतल र गिलास !
के तिमीलाई बोध छ ?
तिमीले त्यो एक बोतल रक्सिसंगै
आफ्नो जिबनको एकेक सुखद छनहरुलाई पीइरहेको कुरा ?
आफ्ना सुन्दर भबिस्यालाई धमिल्याइ रहेको कुरा ?
अझ पनि तिमीहरुलाई बोध भएको छैन भने ,
सुन , यो मैले आरोप लगाएकी होइन ,
दोशारोपन र तमाशा देखाएकी पनि होइन ,
तिमीले नौ बर्षकै उमेरमा अरुको सम्सर्गमा लागेर
मात्र रहरमै त्यो बोतललाई रक्सिले भरायोउ , रित्यायोउ
तेही रहर आज त्यो बोतल भित्र
बाध्यता भै भरिने र रित्तिने गरिरहेको छ !
तिम्रा ती परिस्रमि हाथहरुमा थमिएका
सुर्ती चुरोठ जस्ता लागुपदार्थले
तिमीहरुका सुन्दर भबिस्यालाई
क्रमशा....... अन्धकारतीर धकेलिरहेछन !
यहाँ कोही ,
किशोर अवस्थामै धोका खाँए भन्दै ,
कोही असफल र बेरोजगार भये भन्ने शोक्मा !
सबै एउटा एउटा समस्या र असन्तुस्टीहरु देखाएर
भोलिका देशका कर्णधारहरु , राष्ट्र निर्माताहरु
मुक्ति पाउने भ्रम्मा
एक बोतल रक्सिसंगै
आफुलाई, आफ्नो परिवार, समाज र राष्ट्रलाई
प्रतेक प्रभात , दिन र सन्ध्यामा पीइरहेका छन !
एक एक खिल्ली चुरोठ्का धूवासंगै
राष्ट्रको भबिस्या धमिल्याइ रहेका छन !तिमीले त्यो एक बोतल रक्सिसंगै
तिमीप्रती देख्ने गरेका
बा आमाको सपनाहरुलाई पीइदिएका छौ !
समाज र राष्ट्रको आशाहरुलाई पीइदिएका छौ !!
सजना गुरुङ
हाल इजरयल

No comments:
Post a Comment