अपसोच छ आमा मलाई ,
म मान्छे बनेरा जिउना सकिन ,
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !तिमीले भोकै रहेर पनि
मलाई मान्छे बनाउने आशामा बचायोउ ,
मेरो आँसुलाई आफ्नो गहमा सजाएर
सर्बस्वा लुटाएर मलाई हसायोउ ,
आफ्नो पसिना बेचेर
पढायोउ ,लेखायोउ र सक्छम बनायोउ !
म हर छेत्रामा प्रतिष्ठित बने ,
अरु जस्तै ठुलो मान्छे बने
अपसोच छ आमा मलाई
तर तिमी जस्तै असल मान्छे बन्न सकिन
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !
तिमी हिर्दय देखिनै चाहन्छौ
म अन्याय र अत्याचारको बिरुद्द लडु ?
देशकै निम्ती बाँचु र मरु ,
हिंसा र हत्या जस्ता अनैतीक कार्य नगरु
र विश्वमै सहिस्णूता र शान्तिको दीप जलाऊ
डरले भनु या कम्जोर पनले भनु
म आफ्नै मन्मा शान्ती पाउदिन ,
मलाई थाह छ
आज मेरै कारणले
तिम्रो मुटुमा भिस्म चोट लागेको छ
आँखाबाट निरास र बिस्मात्का आँसु बगेको छ
तिम्रो दुखाइ र रुवाइ बुझ्छु
सम्बेदन्शील नभएकी होइना फेरिपनी
अपसोच छ आमा मलाई
तिमीले जस्तै निस्वार्थ सेवा गर्न सकिन
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !
तिमीले मलाई सबै दियोउ
तेसैले म सुन्न सक्छु ,
देख्न र बुझ्न सक्छु ,सही गलत छुट्यौन सक्छु
फेरिपनी ममा सहास नभएर होला
सुन्न नसकी कान थुन्छु ,
हेर्न नसकी आँखा चिम्लन्छु ,
सही र गलत छुट्यौन सकेर पनि
मौन छु मध्य निशा जस्तै ,
म जड् छु ढुंगा र पहाड जस्तै
त्यसैले मलाई अरुको रुवाइले भिज्दैन ,
अरुको दुखाइले दुख्दैन
निश्प्राण ,निस्सार चिचाहट्ले सुन्दैना
अपसोच छ आमा मलाई
म तिमी जस्तै मैन्बत्ती हुन सकिन
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !
म बाट एती भीषण दु:ख र चोटहरु पुग्दा पनि
तिमीले खुशीसाथ मलाई अंगीकार ग-योउ
र म तिम्रो माया र ममताको आँगनमा हुर्के ,
तिम्रो गुन्युचोलिमा लड्बडिदै हुर्के
तर मैले न तिम्रो ममताको अस्तित्वा बुझ्न सके ?
न गुन्युचोलिको अस्मिता राख्ना सके ?
फेरिपनी तिमीले मेरा त्रुटी र कल्मश्लाई
आफ्ना महान मख्मली अञ्चलले छहारी दीरहेयोउ
सत्य आमा !
म तिम्रो आदर्शमा यस्तरी प्रभावित भएकी छु ,
प्रयासचित गर्ने मात्र एक मौका देउ
म तिम्रो स्वाभिमानी सौरभ बिस्तार गर्ने प्रयासमा
आफ्नै प्राण आहुती सम्मा दिनेछु !!
म मान्छे बनेरा जिउना सकिन ,
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !तिमीले भोकै रहेर पनि
मलाई मान्छे बनाउने आशामा बचायोउ ,
मेरो आँसुलाई आफ्नो गहमा सजाएर
सर्बस्वा लुटाएर मलाई हसायोउ ,
आफ्नो पसिना बेचेर
पढायोउ ,लेखायोउ र सक्छम बनायोउ !
म हर छेत्रामा प्रतिष्ठित बने ,
अरु जस्तै ठुलो मान्छे बने
अपसोच छ आमा मलाई
तर तिमी जस्तै असल मान्छे बन्न सकिन
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !
तिमी हिर्दय देखिनै चाहन्छौ
म अन्याय र अत्याचारको बिरुद्द लडु ?
देशकै निम्ती बाँचु र मरु ,
हिंसा र हत्या जस्ता अनैतीक कार्य नगरु
र विश्वमै सहिस्णूता र शान्तिको दीप जलाऊ
डरले भनु या कम्जोर पनले भनु
म आफ्नै मन्मा शान्ती पाउदिन ,
मलाई थाह छ
आज मेरै कारणले
तिम्रो मुटुमा भिस्म चोट लागेको छ
आँखाबाट निरास र बिस्मात्का आँसु बगेको छ
तिम्रो दुखाइ र रुवाइ बुझ्छु
सम्बेदन्शील नभएकी होइना फेरिपनी
अपसोच छ आमा मलाई
तिमीले जस्तै निस्वार्थ सेवा गर्न सकिन
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !
तिमीले मलाई सबै दियोउ
तेसैले म सुन्न सक्छु ,
देख्न र बुझ्न सक्छु ,सही गलत छुट्यौन सक्छु
फेरिपनी ममा सहास नभएर होला
सुन्न नसकी कान थुन्छु ,
हेर्न नसकी आँखा चिम्लन्छु ,
सही र गलत छुट्यौन सकेर पनि
मौन छु मध्य निशा जस्तै ,
म जड् छु ढुंगा र पहाड जस्तै
त्यसैले मलाई अरुको रुवाइले भिज्दैन ,
अरुको दुखाइले दुख्दैन
निश्प्राण ,निस्सार चिचाहट्ले सुन्दैना
अपसोच छ आमा मलाई
म तिमी जस्तै मैन्बत्ती हुन सकिन
तिम्रो दुध अमृत बनाइ पिउन सकिन !
म बाट एती भीषण दु:ख र चोटहरु पुग्दा पनि
तिमीले खुशीसाथ मलाई अंगीकार ग-योउ
र म तिम्रो माया र ममताको आँगनमा हुर्के ,
तिम्रो गुन्युचोलिमा लड्बडिदै हुर्के
तर मैले न तिम्रो ममताको अस्तित्वा बुझ्न सके ?
न गुन्युचोलिको अस्मिता राख्ना सके ?
फेरिपनी तिमीले मेरा त्रुटी र कल्मश्लाई
आफ्ना महान मख्मली अञ्चलले छहारी दीरहेयोउ
सत्य आमा !
म तिम्रो आदर्शमा यस्तरी प्रभावित भएकी छु ,
प्रयासचित गर्ने मात्र एक मौका देउ
म तिम्रो स्वाभिमानी सौरभ बिस्तार गर्ने प्रयासमा
आफ्नै प्राण आहुती सम्मा दिनेछु !!
No comments:
Post a Comment