जान अन्जान मा
हुन पुगेका भूलहरु सच्च्याउँदै
सुधारको बाटो हिड्न हिच्किचाउने छैन ,
ए ! मेरो वर्तमान
तिमी मात्र मेरो अवगुणहरु औल्याउदै जाउ
तिमीलाई सत्यताको दर्पण सम्झी
तिम्रो भरोशारुपी सोपानको
हर खुट्किला उक्लने भरपुर प्रयत्न गर्नेछु ,
तिम्रो मन
तिम्रो विश्वास जितेर
तिम्रो आत्मीयताको कदर गर्दै
तिम्रो उत्कर्ष प्रेमको
उपासक बनि जिउन चाहन्छु !
हुन पुगेका भूलहरु सच्च्याउँदै
सुधारको बाटो हिड्न हिच्किचाउने छैन ,
ए ! मेरो वर्तमान
तिमी मात्र मेरो अवगुणहरु औल्याउदै जाउ
तिमीलाई सत्यताको दर्पण सम्झी
तिम्रो भरोशारुपी सोपानको
हर खुट्किला उक्लने भरपुर प्रयत्न गर्नेछु ,
तिम्रो मन
तिम्रो विश्वास जितेर
तिम्रो आत्मीयताको कदर गर्दै
तिम्रो उत्कर्ष प्रेमको
उपासक बनि जिउन चाहन्छु !
No comments:
Post a Comment