विषालु काँडाहरुसँग
दुर्भाग्यमा घटेको त्यो घृणित काण्डलाई
तिमी आफ्नै मनको गोपनीयतामा
दफन गर्दै नगर ,
निर्भिक होउ तिमी
र
निर्धक्क भएर सुनाउ आफ्नो सत्यता
किनकि मलाई आत्मविश्वास छ
एक दिन
कोही आउनेछ ,
अवश्य आउनेछ तिम्रो हात थाम्नलाई
तिम्रो सारा सारा सत्यतालाई हृदयदेखि अङ्गीकार गरी
हर मोड अनि परिस्थितिमा
जिन्दगीको अन्तिम पलसम्म स्वेच्छाले तिम्रो साथ निभाउनलाई !!
दुर्भाग्यमा घटेको त्यो घृणित काण्डलाई
तिमी आफ्नै मनको गोपनीयतामा
दफन गर्दै नगर ,
निर्भिक होउ तिमी
र
निर्धक्क भएर सुनाउ आफ्नो सत्यता
किनकि मलाई आत्मविश्वास छ
एक दिन
कोही आउनेछ ,
अवश्य आउनेछ तिम्रो हात थाम्नलाई
तिम्रो सारा सारा सत्यतालाई हृदयदेखि अङ्गीकार गरी
हर मोड अनि परिस्थितिमा
जिन्दगीको अन्तिम पलसम्म स्वेच्छाले तिम्रो साथ निभाउनलाई !!
No comments:
Post a Comment