उसको श्रापित जीवनले
सजाय भोग्दा भोग्दै पाएको
अशिषको अद्भुत अनुभूति हुँ रे म !
खुशीको सुर्य अस्ताए पछि
पीडापूर्ण मध्य निशामा उसको मनभरी
आशाहरु जन्माउदै फक्रिएको कुमुद हुँ रे म !
हजारौ पटकको पराजयलाइ
कुल्चिएर सहासी भै अगाडी बढ्दा
उसको अथक प्रयत्नले प्राप्ति गरेको
म एक अर्थहीन
अस्तित्वहीन , महत्वहीन स्त्री
उसको दुनियाँमा
उसको निम्ति कोहिनुर हुँ रे म !
सजाय भोग्दा भोग्दै पाएको
अशिषको अद्भुत अनुभूति हुँ रे म !
खुशीको सुर्य अस्ताए पछि
पीडापूर्ण मध्य निशामा उसको मनभरी
आशाहरु जन्माउदै फक्रिएको कुमुद हुँ रे म !
हजारौ पटकको पराजयलाइ
कुल्चिएर सहासी भै अगाडी बढ्दा
उसको अथक प्रयत्नले प्राप्ति गरेको
म एक अर्थहीन
अस्तित्वहीन , महत्वहीन स्त्री
उसको दुनियाँमा
उसको निम्ति कोहिनुर हुँ रे म !
निकै मिठो लेख्नु भएछ ....लेखन यात्रा को कामना गरे !!!
ReplyDelete