प्रीतिको डोरीले यस्तरी बानुला हजुर !
भाग्न खोज्दा आफैतिर तानुला हजुर !
हामीबीच वियोगको पहिरो आए पनि
जीवनसाथी तिमीलाई नै छानुला हजुर !
भुलचुकमा बाटोहरु मोडिन गए पनि
तिमीलाई नै गन्तव्य मानुला हजुर !
दिन रात , दुखसुख संगसंगै उभिनेछु
तिम्रै निम्ति जनमलिएँ ठानुला हजुर !
चंचल मन यताउति बहकिन खोज्दा
माझी बनि जाल्सम्मा हानुला हजुर !
भाग्न खोज्दा आफैतिर तानुला हजुर !
हामीबीच वियोगको पहिरो आए पनि
जीवनसाथी तिमीलाई नै छानुला हजुर !
भुलचुकमा बाटोहरु मोडिन गए पनि
तिमीलाई नै गन्तव्य मानुला हजुर !
दिन रात , दुखसुख संगसंगै उभिनेछु
तिम्रै निम्ति जनमलिएँ ठानुला हजुर !
चंचल मन यताउति बहकिन खोज्दा
माझी बनि जाल्सम्मा हानुला हजुर !
तिमीलाई नै गन्तव्य मानुला हजुर !
ReplyDeleteVery nice Gajal Sajana Sis
Ram Bahadur Gurung
www.aadhikholaonline.blogspot.com