बल्झाएर घाउ नुन छर्नेलाई चिने मैले !
साथ दिन्छु भनि घात गर्नेलाई चिने मैले !
महजस्तै शब्दपोखी आफ्नो स्वार्थ पुरागर्न
माया गर्छु भन्दै मन हर्नेलाई चिने मैले !
भरोशा नै हुन्न आज मान्छे कति मतलबी
मृत्यु दिई बाँच्नु भनी झर्नेलाई चिने मैले !
सानो आश्को झुप्रोमानै आगो लगाएर हेर
झिलिमिली घर वास सर्नेलाई चिने मैले !
साथ दिन्छु भनि घात गर्नेलाई चिने मैले !
महजस्तै शब्दपोखी आफ्नो स्वार्थ पुरागर्न
माया गर्छु भन्दै मन हर्नेलाई चिने मैले !
भरोशा नै हुन्न आज मान्छे कति मतलबी
मृत्यु दिई बाँच्नु भनी झर्नेलाई चिने मैले !
सानो आश्को झुप्रोमानै आगो लगाएर हेर
झिलिमिली घर वास सर्नेलाई चिने मैले !
No comments:
Post a Comment