जब एक्लै हुन्छु
तिम्रो सम्झनामा डुब्छु
अनि सोंच्छु
कहाँ के विराएँ
या कसरी तिम्रो मन दुखाएँ
के गल्ती गरें मैले ...?
जो तिमी बीच बाटोमै
मलाई एक्लै छोडेर गयौ ?
म सँगको सारा नाता तोडेर गयौ ?
भन्ने गर्थ्यौ ,
हर मोडमा मेरो साथ निभाउने छु भनि
हामी नै संसारको आदर्श जोडी हौ भनि
आज तिम्रा हरेक वाचा सम्झन्छु ,
र ऐना फुटे जस्तै टुक्रा टुक्रा हुन्छु ,
दिनहरु वित्दै जान्छन्
म अरु दुख्दै जान्छु ,
र
एकान्तमा बसेर सोंच्छु
कहाँ के विराएँ मैले
कुन व्यवहारले तिम्रो मन दुखाएँ
जो तिमी आदि यात्रा मै
म सँग मुह मोडेर गयौ !
हामी बीचको सारा नाता तोडेर गयौ ?
तिम्रो सम्झनामा डुब्छु
अनि सोंच्छु
कहाँ के विराएँ
या कसरी तिम्रो मन दुखाएँ
के गल्ती गरें मैले ...?
जो तिमी बीच बाटोमै
मलाई एक्लै छोडेर गयौ ?
म सँगको सारा नाता तोडेर गयौ ?
हर मोडमा मेरो साथ निभाउने छु भनि
हामी नै संसारको आदर्श जोडी हौ भनि
आज तिम्रा हरेक वाचा सम्झन्छु ,
र ऐना फुटे जस्तै टुक्रा टुक्रा हुन्छु ,
दिनहरु वित्दै जान्छन्
म अरु दुख्दै जान्छु ,
र
एकान्तमा बसेर सोंच्छु
कहाँ के विराएँ मैले
कुन व्यवहारले तिम्रो मन दुखाएँ
जो तिमी आदि यात्रा मै
म सँग मुह मोडेर गयौ !
हामी बीचको सारा नाता तोडेर गयौ ?
सजना गुरुङ “ प्रयत्न “
No comments:
Post a Comment