धेरै गरें पापहरु क्षमा गरीदिनुस प्रभु !
मेरो सारा दुखहरु अब हरीदिनुस प्रभु !
धेरै सहें दर्दहरू , गरें ईर्ष्यापनि धेरै
प्रेम रुपी अमृतले मन भरीदिनुस प्रभु !
...
दिन दिनै बढ्दैछ दुख अहंकारले गर्दा
धर्ती भरी उद्दार गर्न झरीदिनुस प्रभु !
दाजु भाइ लड्दैछ धेरै हत्यापनि गर्दै
मन भित्र दयाप्रेम बनि सरीदिनुस प्रभु !
बेर छैन सन्सार छिटै अन्धकार हुन
आत्मा मा रोशनी हरु छरीदिनुस प्रभु !
मेरो सारा दुखहरु अब हरीदिनुस प्रभु !
धेरै सहें दर्दहरू , गरें ईर्ष्यापनि धेरै
प्रेम रुपी अमृतले मन भरीदिनुस प्रभु !
...
दिन दिनै बढ्दैछ दुख अहंकारले गर्दा
धर्ती भरी उद्दार गर्न झरीदिनुस प्रभु !
दाजु भाइ लड्दैछ धेरै हत्यापनि गर्दै
मन भित्र दयाप्रेम बनि सरीदिनुस प्रभु !
बेर छैन सन्सार छिटै अन्धकार हुन
आत्मा मा रोशनी हरु छरीदिनुस प्रभु !
No comments:
Post a Comment