निर्दोस् तिमी सबै सामु झुकी बस्छौ किन ?
दोषी मानी ,अँधेरीमा लुकी बस्छौ किन ?
पीर बाट मुक्त बनि अगी बढ्न सिक
आफै आफ्नै भाग्यलाई थुकी बस्छौ किन ?
बार नै लाउँछन् वैरी,नाघी हिड्नु पर्छ
डर मानी मध्य पथ्मै रुकी बस्छौ किन ?
जल्नु पर्छ पापी पछुतोको अग्नि भित्र
जान्यौ सत्य फेरी उही ढुकी बस्छौ किन ?
रोज्नु पर्छ सही बाटो नयाँ रंग भर्दै
बिगत मै अल्झी मौका चुकी बस्छौ किन ?
दोषी मानी ,अँधेरीमा लुकी बस्छौ किन ?
पीर बाट मुक्त बनि अगी बढ्न सिक
आफै आफ्नै भाग्यलाई थुकी बस्छौ किन ?
बार नै लाउँछन् वैरी,नाघी हिड्नु पर्छ
डर मानी मध्य पथ्मै रुकी बस्छौ किन ?
जल्नु पर्छ पापी पछुतोको अग्नि भित्र
जान्यौ सत्य फेरी उही ढुकी बस्छौ किन ?
रोज्नु पर्छ सही बाटो नयाँ रंग भर्दै
बिगत मै अल्झी मौका चुकी बस्छौ किन ?
No comments:
Post a Comment