बद्नाम छु यो घुम्टो उघारी मेरो नाउ नसोध्नु !
पीडा बनि दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु !
तिमी माथी विश्वास गर्दा बर्बाद भएँ यस्तरी
कलंकित छ बस्ने बस्ती मेरो त्यो ठाउ नसोध्नु !
राज गर लाश हुँ म हाँस्दीन फ्याँक नोट जति
सक्नेछैनौ किन्न तिमी यी आँसुको भाउ नसोध्नु !
प्रेमले नाँचे , डरले नाँचे , अब मरे नाँच्ने छैन
सुनको पाउजु देखाई पापी छुन यो पाउ नसोध्नु !

पीडा बनि दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु

No comments:
Post a Comment