सँगै जीउँछु मर्छु भन्ने तिम्रो सारा बात झुठो !
मेरै यादमा रोइ रोइ काट्छु भन्ने रात झुठो !
तिमी बाहेक अरु कोही रोज्ने छैन भन्ने गर्थ्यौ
वाचा कसम मात्र गरी थाम्ने तिम्रो हात झुठो !
...
हुन्छु घायल साथ छुटे बाँच्ने छैन तिमी विना
भन्दै सबको सामु साँच्ने तिम्रो सारा मात झुठो !
आँशु देखाई गह भरि माफी पनि मागी हाल्यौ
रोजी मलाइ अरु सँग गर्ने तिम्रो घात झुठो !
कति नाटाक गर्छौ अझै बुझी सके तिम्रो बानी
क्षमा गर्देउ भनि गर्ने विन्ती मय खात झुठो !

No comments:
Post a Comment