प्रेममा धोका पाए पनि झुल्दीन म रक्सीमा !
बद्नाम हुन अरु सामु भुल्दीन म रक्सीमा !
बाँच्नेछु केहि गरी हेर, तिमीविना एक्लै नै
क्षणिक सुख खोजी कैले डुल्दीन म रक्सीमा !
भत्काई गए पनि हाम्रो सानोघर मायाको
संसार आफै सजाउँछु फुल्दीन म रक्सीमा !
रित्तिने छैन डाली फूल्को एकफुल झर्दैमा
बटुली बस्छु बाँकी खुशी , घुल्दीन म रक्सीमा !

No comments:
Post a Comment