तिमीसंग प्रेम गर्दा खुनको आँशु बग्यो !
तिमी भनि भर पर्दा खुनको आँशु बग्यो !
लाशसरी भएँ आज जिउंदै रहे पनि
तिम्रैनिम्ति खुशी छर्दा खुनको आँशु बग्यो !
कुल्ची हिड्यौ यो छातीमा निर्दयी बनि पापी
तिम्रै लागि आश भर्दा खुनको आँशु बग्यो !
फाटिएको मनमुटु सिउन धेरै गार्हो
मेरो मन तिम्ले हर्दा खुनको आँशु बग्यो !
तिमी भनि भर पर्दा खुनको आँशु बग्यो !
लाशसरी भएँ आज जिउंदै रहे पनि
तिम्रैनिम्ति खुशी छर्दा खुनको आँशु बग्यो !
कुल्ची हिड्यौ यो छातीमा निर्दयी बनि पापी
तिम्रै लागि आश भर्दा खुनको आँशु बग्यो !
फाटिएको मनमुटु सिउन धेरै गार्हो
मेरो मन तिम्ले हर्दा खुनको आँशु बग्यो !
No comments:
Post a Comment