खुशी आज वैरी बनि मलाई हेर्दै हाँसे जस्तो !
पीडाले नै मन सँग गहिरो नाता गाँसे जस्तो !
तिम्रो झुठो प्रेम बाट छलिंदा मेरो सत्य प्रेम
दुष्टताले सारा आज भलाई लाई नाँसे जस्तो !
भन्ने गर्थ्यौ गर्छु भनि पवित्र माया मलाई नै
बोली तिनै काल बनि आशाको बिउ माँसे जस्तो !
घाम, जुन उही आज ,आकाश पनि उस्तै नै छ
वियोगको मार सहि जिउँदा धर्ती भासे जस्तो !

No comments:
Post a Comment