Thursday, May 24, 2012

गजल

जिन्दगीमा सुकर्म गरी जाउँ !
चेतनाको रोशनी छरी जाउँ !

गरीबको निराश झोपडीमा
आशाहरु खुशीको भरी जाउँ !

...
विरंगना बनेर बिपत्तिमा
नारी तिम्रो मनमा सरी जाउँ !

दुख पिडा सबैको सधैलाई
मर्दा खेरि मसंगै हरी जाउँ !

No comments:

Post a Comment