सिर्जनामा सजनाका पाईलाहरु
अन्तरमनका आवेगहरु...!
होम पेज
गजल
कविता
कथा
लघुकथा
निवन्ध
सस्मरण
ब्लग प्रवेश
Monday, June 25, 2012
अतित त्यो भुलाएर बाँच्छु म त वर्तमानमा !
आजलाई माया गर्दै नाँच्छु म त वर्तमानमा !
फरक नै कसलाई पर्यो जति रोएँ पनि म
रित्त्याएर आँशु अब हाँस्छु म त वर्तमानमा !
हार मानी नशासँगै बरवाद हुन छोडेर
सहासी भै सही नाता गाँस्छु म त वर्तमानमा !
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment