सिर्जनामा सजनाका पाईलाहरु
अन्तरमनका आवेगहरु...!
होम पेज
गजल
कविता
कथा
लघुकथा
निवन्ध
सस्मरण
ब्लग प्रवेश
Thursday, October 4, 2012
गजल
मलाई माया मार्नेलाई बधाई छ !
बसाईं अन्तै सार्नेलाई बधाई छ !
सुकेको बोट मल जल गरी फेरी
अन्त्यमा फूल झार्नेलाई बधाई छ !
सागर माझ डुबाएर मेरो प्राण
आफ्नो त्यो देह तार्नेलाई बधाई छ !
मै माथि टेकी शिखरमा पुगेपछि
मरौ कि बाचौ पार्नेलाई बधाई छ !
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment